भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारमा सामान्य विवाद चल्दा भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु भएको छ । १२ वर्षीय भाईले छाताको डन्डीले हिर्काउँदा १३ वर्षीय दाइ सन्दिप परियारको मृत्यु भएको हो । छाताको डन्डीले हिर्काउँदा बाँया कानको माथि चोट लागेर गम्भिर घाइते भएका परियारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी … Continue reading भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु